आईपीएलको उपाधि चेन्नाइलाई

मुम्बाई । भारतमा भएको ११ औं संस्करणको आइपीएल क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । गए राति मुम्बईमा भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले निराश पार्दै चेन्नईले उपाधि जितेको हो । खेलमा १७९ रनको विजयी लक्ष्य पाएको चेन्नईले १८.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा ग¥यो । म्यान अफ द फाइनल शेन वाट्सनले ५७ बलमा … Continue reading आईपीएलको उपाधि चेन्नाइलाई